काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले केही स्थानमा केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । मंगलबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली…