बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५०४ कोरोना संक्रमित थपिएका छन् । संक्रमित थपिने क्रममा केहि कमी आएपनि रुपन्देहीमा मृत्युदर भने बढेको छ । २४ घण्टाकैबीचमा जिल्लामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज बुटवल उपमहानगरमा २६० नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा ७९ जना, ओमसतियामा ५० जना, सिद्धार्थनगरमा ३१ जना र…