१८ चैत्र २०८२, बुधबार | April 1, 2026

पार्टी विभाजन भए नेपाल पक्षले बनाउने पार्टीमा सामेल हुन्छु : वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए आफु माधव नेपाल पक्षले बनाउने पार्टीमा लाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले नेपाल पक्षले संसदको ४० प्रतिशतसहित पार्टी विभाजित गरेमा वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर अलग पार्टी बनाए आफु त्यो पार्टीमा सामेल हुने स्पष्ट…