१८ चैत्र २०८२, बुधबार | April 1, 2026

थप ८८५० जनामा कोरोना संक्रमण पुष्टि, ५२ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमण रोकिने कुनै संकेत देखिएको छैन । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ८ हजार ७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएको…