२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

दुईतिहाईको नजिकैबाट प्रधानमन्त्री बनेको एमाले अध्यक्ष ओलीलाई आफैले बनाएको मन्त्रीले साथ छोडे

काठमाडौं । दुईतिहाईको हाराहारारी सांसदहरुको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफु सत्ताबाट बहिर्गमन भएर तत्कालिन विपक्षीदलका नेता प्रधानमन्त्रीको कुर्सीमा पुग्ने अवस्थामा पुग्दा सम्म आफैले मन्त्री बनाएका सांसदलाई समेत आफ्नो पक्षमा उभ्याउन सकेनन् । माओवादी केन्द्रसंग दुरी बढाउने कार्यबाट एक्लिन शुरु गरेका एमाले अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा पाएकाे ९३ विश्वासको मतबाट झर्दै प्रधानमन्त्री शेरबहादुर…