२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

असोजसम्म एक तिहाइ नेपालीलाई खोप

काठमाडौं । केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई पहिलो प्राथमिकता दिएपछि नेपालजस्ता मुलुकका लागि खोपमा सहज पहुँच जटिल बन्यो तर अब भने खोप सहज बन्दै गएको छ । मित्रराष्ट्रबाट सहयोग, कोभ्याक्स सुविधा…