नेपालगन्ज । मंगलबार र बुधबार मृत्युदरमा केहि कमी आएको देखिएको बाँकेमा बिहिबार बिहानको खबरले पुनः एकपटक झस्काईदिएको छ । बिहिबारको बितेको एकैरातमा बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बेलुका ६ बजेदेखी बिहिबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएको डीसीसीएमसी बाँकेले जनाएको छ । त्यस अवधिमा जिल्ला बाहिरका १ र जिल्ला…