२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

महान्यायाधिवक्ता रमेश बडालद्वारा पदबाट राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता बडालले आज राजीनामा दिएका हुन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि बडालले राजीनामा दिएका हुन् । बडालले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन् । आजै अपरान्ह महान्यायाधिवक्ता कार्यालयमा बडालको बिदाई कार्यक्रम राखिएको…