१९ बैशाख २०८१, बुधबार | May 2, 2024

भ्याकुलोडर दुर्घटना हुँदा सहचालकको मृत्यु



संखुवासभा । संखुवासभामा मकालु गाउँपालिका-३ सम्माटारमा भ्याकुलोडर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

उत्तर दक्षिण कोशी राजमार्गमा को ज१क४१२ नम्बरको भ्याकुलोडर दुर्घटना हँदा सहचालक खाँदबारी नगरपालिका-६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय सङ्खुवाभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

भ्याकुलोडर सडकबाट अन्दाजी सय मिटर तल खसेको छ । निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गको मकालु-३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्सनको भ्याकुलोडर दुर्घटना भएको हो ।

मृतक सहचालक विक यस अघि ट्रयाक्टर चालक थिए । विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइँदैछ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ११ : ०१ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी