२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका नागरिक अभियन्ताहरु पक्राउ

काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शन गर्न खोज्दा नागरिक अभियन्ताहरु पक्राउ परेका छन् । स्वास्थ्य शिक्षामा भैरहेको चरम व्यथिति विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका अभियन्ताहरुलाई प्रहरीले दक्षिण गेट नजिकैबाट पक्राउ गरेको हो । नागरिक अभियन्ताहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनुपर्ने भन्दै प्रदर्शन गर्न खोजेका थिए । तर प्रहरीले प्रदर्शन सुरु हुनु अघि नै…