१३ पुस २०८२, आइतबार | December 29, 2025

लोकतन्त्रलाई कुबाटोतर्फ जान नदिन नयाँ निर्वाचन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीभन्दा अर्को उपयुक्त बाटो नभएको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण राजनीतिको मूलधारभन्दा अर्को उपयुक्त राजनीतिको बाटो हुन नसक्ने बताए । उनले अहिले पनि अन्यथा बाटोबाट अगाडि बढ्न खोज्ने प्रवृत्ति मौजुद रहेको बताउँदै अन्यबाटोबाट लक्ष्य हासिल नहुने स्पष्ट…