काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ४१७ जनामा गरिएको परीक्षणमा २ हजार २६९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसीआर परीक्षण गर्दा १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षणबाट ८१६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको…