१३ पुस २०८२, आइतबार | December 28, 2025

शम्भु थापाको चुनौती : संविधानले प्रधानमन्त्रीलाई आफूखुसी गर्ने अधिकार कहाँ दिएको छ ?

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले दिँदै नदिएको जिकिर गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट जवाफी बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले अहिलेको संविधानमा न श्री ३, न श्री ५ नै लेखिएको छ भन्दै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नभएको जिकिर गरेका हुन् । थापाले…