२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

चितवनमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा तीन जना पक्राउ

चितवन । गाई काटेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका-१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालिका-१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार रहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो…