१३ पुस २०८२, आइतबार | December 28, 2025

आजबाट कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै

काठमाडौं । झण्डै पौने २ लाख अग्रभागमा सेवा दिईरहेका स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, एम्बुलेन्स तथा शवबहान चालकहरुले कोरोना भाइरस विरुद्धको खोप लिएर सकिएको पहिलो चरणको अभियानको दोस्रो चरण आज (आइतबार) सुरु हुने भएको छ । सरकारले दोस्रो तहको प्राथमिकतामा राखेको स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान…