१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बुटवलको कोरोना विशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जनाको मृत्यु

बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका तिनीहरुको आज बिहान मृत्यु भएको हो । प्रादेशिक अस्पतालले जानकारी दिए अनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो भने २ः४५ बजे…