२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउनेभएको छ । असार ९ गतेदेखि जारी बहस सोमबार सकिएपछि इजलासले २८ गते फैसला सुनाउने भएको हो । सबैको बहस र राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको पेशी हेर्दाहेर्दैमा असार २८ गतेका लागि तोकेका छन् । मुद्दालाई २८ गतेका लागि हेर्दाहेर्दैमा राखिएका कारण इजलासले फैसाला सुनाउने…