१३ पुस २०८२, आइतबार | December 28, 2025

आजको मौसम : पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सफा

काठमाडौं । हाल नेपालभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव कायमै रहेको छ । हाल प्रदेश १ का पहाडी भू-भागहरुको मौसममा आंशिक वदली रहेको छ । आज विहान काठमाडौंको न्युनततम तापक्रम २ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश…