२८ पुस २०८२, सोमबार | January 12, 2026

अफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलम अस्पताल भर्ना भएका छन् । कारागारबाट केही दिनअघि मात्रै छुटेका आलमलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान अस्पताल पुर्‍याइएको थियो । हाल आलमको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको उनीनिकट स्रोतले जनाएको छ । बम विस्फोटको घटनामा घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अख्तरलाई इँट्टाभट्टामा…