१३ पुस २०८२, आइतबार | December 28, 2025

गण्डकी प्रदेशका केहि भागमा भुकम्पको धक्का महशुस

बुटवल । नेपालमा राती पोखरा र त्यस आसपासको क्षेत्रमा भुकम्पको धक्का महशुस भएको छ । राती ९ बजेर ५९ मिनेटको समयमा पोखरा, लमजुङ, तनहुँ लगायतका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको स्थानीयबासीले बताएका छन् । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले राती ९ः५९ बजे मनाङ जिल्लामा केन्द्रबिन्दु भएको ५ दशमलव ३ मेग्निच्युटको भुकम्प गएको पुष्टि गरेको…