काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ । सर्वोच्चच अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि जेठ २, २०७५ को केन्द्रीय कमिटीमा फर्किन बाध्य भएको एमालेले सो आयोजक कमिटीको खारेज गर्नेगरी अन्तिम बैठक बसेको हो । यही बैठकले औपचारिक रुपमा आयोजक कमिटी खारेज गरी नेकपा माओवादीकेन्द्रसँग…