१५ चैत्र २०८२, आइतबार | March 29, 2026

आइपिएल २०२१ : मुम्बइ इन्डियन्सको पहिलो जित, कोलकाता १० रनले पराजित

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत साविकको विजेता मुम्बइ इन्डियन्सले पहिलो जित हासिल गरेको छ । मंगलबार राति भएको प्रतियाेगिताकाे पाँचौँ खेलमा मुम्बइले कोलकाता नाइट राइडर्सलाई १० पराजित गरेको हो । मुम्बइले दिएको १ सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले पुरै ओभर खेल्दै १ सय ४२ रन मात्र बनाउन…