२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

थप उपचारका लागि झलनाथ खनाललाई दिल्ली लगिँदै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। बिरामी भएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत खनाललाई आज साढे १२ बजे नयाँ दिल्ली लैजान लागिएको हो । खनाललाई निरन्तर ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । खनाललाई दिल्लस्थित…