२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानहरुमा सडक अवरुद्ध

बुटवल । सोमबार बिहानबाट आएको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका बिभिन्न स्थानहरुमा सडक अवरुद्ध हुनुका साथै पहिरोका कारण क्षति हुन पुगेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल देवदह खण्डको डाईभर्सन भत्कँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुटवल नारायणगढ सडक निर्माण भईरहेको बुटवल–देबदहसडक खण्डमा चरंगे नजिकै डाइभर्सन गरेको डाईभसैन बगाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय…