६ माघ २०८२, मंगलबार | January 20, 2026

न्याय माग्दा अदालतको अवहेलना हुने भए हामी सबैलाई मुद्दा लगाइयोस श्रीमान : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले न्याय माग्दा अदालतको अवहेलना नहुने बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध कांग्रेसले काठमाडौंको शान्तिबाटिकामा शुक्रबार आयोजना गरेको विरोधसभलाई सम्बोधन गर्दै थापाले न्याय माग्दा अदालतको अवहेलना हुनेभए आफुहरु सबैलाई मुद्दा लगाउन चेतावनी दिए । थापाले भने ‘न्यायको पक्षमा बोल्दा अपहेलना हुने भए हामी सबैलाई अपहेलना मुद्दा लगाइयोस् श्रीमान् ।’…