२७ श्रावण २०८३, बुधबार | August 13, 2026

नेपाल निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा शीर्ष नेताहरूबीच भेट भएको हो । छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास पुगेका छन् । पहिला देउवा र त्यसपछि प्रचण्ड पुगेको नेता नेपालको सचिवालयले जनाएको छ । शीर्ष नेताहरूबीच पछिल्लो…