११ पुस २०८२, शुक्रबार | December 26, 2025

वातावरणमा केही सुधार, प्रदूषणको जोखिम कायमै

काठमाडौं । वायु प्रदूषणले बिग्रिएको काठमाडौं लगायतका साथै नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि अझै अस्वस्थकर नै छ । सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए पनि अझै मानव स्वास्थ्यका लागि उपयुक्त हुने गरी वायुको गुणस्तर सुधार भई नसकेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए । उनले अझै सतर्कता अपनाउन पनि…