२७ श्रावण २०८३, बुधबार | August 13, 2026

बाँकेमा थपियो १ साता निषेधाज्ञा, व्यापार व्यवसाय दिउँसो २ बजेसम्म खोल्न पाईने

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा १ साताका लागि जारी निषेधाज्ञालाई थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले थप १ साताको लागि निषेधाज्ञाको आदेश जारी गरेका छन् । यस पटक थप गरिएको निषेधाज्ञाको मोडालिटी भने परिवर्तन गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बिहान…