काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । स्वतन्त्र र व्यवसायीक पत्रकारहरुको मात्र महासंघको नेतृत्वमा पुग्न सकुनभने प्रत्यक्ष निर्वाचनको प्रणाली बनाईएपनि यसपटक महासंघको नेतृत्वका लागि सरकार पक्ष र सरकारको विपक्षमा…