काठमाडौं । नेकपा एमालेको बहुमत पदाधिकारी र धेरै केन्द्रीय सदस्यहरुले अस्विकार गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रिय सदस्यहरुको बैठकले गरेको निर्णय कार्यान्वयन गराउने एमालेले २० पृष्ठको अन्तर पार्टी निर्देशिका (अपानी) जारी गरेका छन् । गत फागु २८ र चैत ७ गते नेपाल पक्षका सदस्यहरुको अनुमस्थितीकै बीच बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकका…