१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा सर्दै, प्रधानमन्त्री ओलीद्वारा नयाँ भवन निरीक्षण

काठमाडौं । सर्दै गरेको पार्टी कार्यालय भवन हेर्न प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली पुगेका छन् । थापाथलीको उमंगहाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवाल नामका व्यापारीको घरमा आगामी बैशाख १ गतेदेखि एमालेको केन्द्रीय कार्यालय सर्दैछ । यसका लागि एमालेले घरधनीसँग ५ वर्षको घरभाडा सम्झौता गरेको छ । केहीबेर निरीक्षण गरेका प्रधानमन्त्रीले कार्यालय भवन…