काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि नेकपा नेता भीम रावलले ओली निरंकुश शासक बनेको टिप्पणी गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षीय नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओलीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका हुन् । रावलले भनेका छन्, ‘आफै चुनावको मिति तोकेर पनि पदबाट…