काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ सहयोग लिन जोशी परिवारले अस्वीकार गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले जोशीको उपचारका लागि उक्त परिमाणको रकम दिने निर्णय गरेको थियो । जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशी परिवारले सरकारले उपचारका लागि दिने भनेको १० लाख रकम लिन अस्वीकार गरेको…