२३ बैशाख २०८३, बुधबार | May 6, 2026

टेक्सासको नाइट क्लबमा गोली चल्यो : १ जनाको मृत्यु, १२ घाइते



एजेन्सी । अमेरिकामा दुई नाइट क्लबमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सास राज्यको डोलास सहरका नाइट क्लबमा गोली प्रहार भएको हो ।

स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय मिडियाहरूले दिएका खरब अनुसार शनिबार राति करिब १ः३० बजे ( आइतबार दिउँसो नेपाली समय) तिर नाइट क्लबमा एक व्यक्तिले गोली प्रहार गरेका हुन् ।

ती व्यक्तिले क्लबमा उपस्थिति अर्का व्यक्तिसँग वादविवाद भएपछि गोली चलाएका थिए। गोली लागेर एक महिलाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन् ।

प्रहरी घटनास्थलमा पुग्दा आक्रमणकारी भागिसकेका थिए । प्रहरीले घाइतेहरुलाई स्थानीय अस्पतालमा लगेको थियो । उपचारकै क्रममा महिलाको मृत्यु भएको जानकारी दिइएको छ।

त्यसैगरी टेक्सासकै होस्टन शहरको एक नाइट क्लबमा भएको गोली प्रहारमा ५ जना घाइते भएको चिनियाँ टेलिभिजन सिजिटिएनले जनाएको छ ।

टेक्सासका सुरक्षा अधिकारीका अनुसार यस क्लबमा संधिग्दले करिब राति २ः३० तिर पेस्तोलबाट गोली चलाएका थिए । घाइते ५ मध्ये एकको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ०१ बजे

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको