नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) बाँकेले संसद विघटनको विरोधमा नेपालगञ्जमा प्रदर्शन गरेको छ । संसद विघटनको बिरोधमा देशव्यापी प्रदर्शन गर्ने जसपाको केन्द्रीय कार्यक्रम अनुसार आज बाँकेमा प्रदर्शन गरिएको हो । प्रदर्शमा निस्केका जसपाका नेता तथा कार्यकर्ताहरुले असंवैधानिक कदम सच्याउन माग गर्दै ओली सरकार विरुद्ध नाराबाजी गरेका थिए । नेपालगन्जको मंगल प्रसाद माध्यमिक विद्यालय बाट…