५ माघ २०८२, सोमबार | January 19, 2026

कोरोना संक्रमणको उपचार गराईरहेकी नेपालगन्ज १ की ८० वर्षीया महिलाको मृत्यु

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी नेपालगन्ज १ की ८० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गत पुस २७ गते अस्पताल भर्ना भएकी ती महिलामा २७ गते नै संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमितका लागि गरिने सबै उपचारको बिधि अपनाउंदा पनि उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना…