५ माघ २०८२, सोमबार | January 19, 2026

सरकारले सेवा प्रवाहका लागि सार्वजनिक गर्यो ‘नागरिक एप’

काठमाडौं । सरकारी सेवा मोबाइलबाटै लिने गरी सरकारले नागरिक एप सेवा सुरु गरेको छ । सरकारले दिने विभिन्न सेवा हातहातमै पुर्‍याउने लक्ष्यका साथ शुक्रबारबाट सरकारले उक्त एपको परीक्षण सेवा सुरु गरेको हो । सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले उक्‍त एप डाउनलोड गरेर सेवाको सुरुवात गरेका हुन । परीक्षणका लागि विभिन्न ९ वटा सेवा राखिएको…