कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको रक्षा गर्नु नै आजको आवश्यक भएको बताएका छन । संसद बिघटनको बिरोधमा आज पुर्वी नवलपरासीको देवचुलीमा भएको विरोध सभालाई सम्बोधन गर्दै कोईरालाले संसद विघटन गरेर सरकारले संविधानमाथि कुठाराघात गरेको आरोप लगाए । कोइरालाले संविधान मिचिँदा काँग्रेस चुप लागेर बस्न नसक्ने जनाउँदै संविधानको रक्षा गर्नु आवश्यक भएको…