४ माघ २०८२, आइतबार | January 19, 2026

पशुपतिनाथलाई चिसोबाट जोगाउन धनुर्मास पूजा गरिँदै

काठमाडौं । पशुपतिनाथलाई चिसोबाट जोगाउन आज २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिँदै छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक…