४ माघ २०८२, आइतबार | January 19, 2026

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले काठमाडौंमा 'धोती जुलुस' निकालेको छ । राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा 'धोती जुलुस' आयोजना गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट सुरु भएको मोटरसाइकल र्यालीसहितको धोती जुलुस माइतीघर मण्डलामा पुगेर मूल जुलसमा परिणत भएको थियो । महेश बस्नेतको नेतृत्वमा निकालिएको जुलुसका केही सहभागीहरुले धोती…