४ माघ २०८२, आइतबार | January 18, 2026

विश्वभर ६ लाख ६७ हजारभन्दा बढी संक्रमित थपिए, १३ हजारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ६७ हजार २३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १३ हजार चार जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ६८ लाख तीन हजार २८८ र मृत्यु हुनेको संख्या १८ लाख ७४ हजार ३०७ पुगेको छ ।…