विराटनगर । सङ्घीय सरकारले सालको काठ सदुपयोगमा प्रतिबन्ध लगाउँदा नेपाली उपभोक्तालाई समस्या पर्न थालेको छ । सरकारले सालको काठको सङ्कलन, उत्पादन र बिक्री वितरण बन्द गरेका कारण नेपाली उपभोक्ता समस्यामा पर्न थालेको हो । सरकारले जङ्गल क्षेत्रबाट हुँदै आएको सालको काठ कटान, सङ्कलन, बिक्रीवितरण र ढुवानीलगायत सबै काम बन्द गरेका कारण करोडौँ मूल्य बराबरको काठ…