११ पुस २०८२, शुक्रबार | December 27, 2025

हमासले अपहरण गरेका इजरायली-अमेरिकी नागरिक अलेक्जेन्डर रिहा

एजेन्सी । हमासले अपहरण गरेको १९ महिनापछि इजरायली-अमेरिकी नागरिक एडन अलेक्जेन्डर सोमबार राति रिहा भएका छन् । रिहा भएलगत्तै उनको परिवारसँग भेटेका छन् । गाजामा इजरायली सेनामा आबद्ध २१ वर्षीय उनलाई ७ अक्टोबर २०२३ मा हमासले अपहरण गरेको थियो । सोमबार इजरायलले बन्दी हस्तान्तरण कार्य सहज होस् भन्नका खातिर अस्थायी रूपमा गाजामा आक्रमण रोकेको थियो…