काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक मंगलबार बिहान ११ बजे मात्र बस्ने भएको हो । यसअघि आइतबार साँझ ५ बजे बस्ने भनिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो । शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको एमाले पार्टी कार्यालयका सचिव…