९ पुस २०८२, बुधबार | December 24, 2025

बहुमतको बलमा निर्णय गर्न सरकारद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

काठमाडौं । सरकारले संवैधानिक परिषदमा बहुमतको निर्णय मान्य हुने गरी नयाँ अध्यादेश जारी गरेको छ । संवैधानिक परिषद् बैठकको बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि हतारहतारमा ल्याएको अध्यादेशले बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएको हो । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा…