१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको मुद्धामा सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौं । पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्राप्तिका लागि दुईवटा कम्युनिष्ट पार्टीकाबीच शब्द भिडन्त चलिरहेका बेला सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘नाम’ का विरूद्ध परेको रिटको आज फैसला सुनाउने तयारी गरेको छ । सर्वोच्च अदालतले गत फागुन २० गते निर्णय सुनाउने मिति तय गरेको भएपनि अदालतको बिदा परेका कारण निर्णय आएको थिएन ।…