२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

गृहमन्त्री थापाले लगाए कोरोनाविरुद्धको खोप



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन ।

थापाले आइतबार बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन । त्यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोभिड बिरुद्धको भ्याक्सिन लगाउँदै छन ।

प्रतिनिधि सभाको बैठक पुनर्स्थापना भएसँगै आज संसदको बैठक बस्दैछ । त्यसैले पनि केही दिनबाट संसाद, मन्त्री लगायतले कोभिड बिरुद्धको भ्याक्सिन लगाइरहेका छन ।

सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सुरु गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १० : ५२ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री