१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा वर्दी सहितको प्रहरीले सुरक्षा दिनु राम्रो होईन : प्रहरी महानिरीक्षक थापा

भैरहवा । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सडकमा प्रहरी तैनाथि कम हुनेगरी समुदायले काम गर्नुपर्ने वताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरिक्षक क्षेत्रीले शान्तिका अग्रदूत बुद्ध जन्मस्थल क्षेत्रमा सडकमा प्रहरी धेरै देखिनु राम्रो नभएको बताए । शान्ति क्षेत्रमा वर्दी सहितको प्रहरी भन्दा वर्दी बिनाका…