लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नंबर ९ का ९७ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका वृद्धको स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख…