काठमाडौं । संसदीय समितिले पोखरा विमानस्थल नजिकै रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद अन्तर्गत राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षाका लागि तत्कालै रिठ्ठेपानी डाँडा कटान गर्नुपर्ने भन्दै ६ महिनाभित्र कटानको काम सक्न सरकारलाई निर्देशन दिएको हो । समितिले…